जुम्लामा घरको बार्दलीबाट लडेर एक अपरिचितको मृत्यु  « Khabarhub

जुम्लामा घरको बार्दलीबाट लडेर एक अपरिचितको मृत्यु 


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा घरको बार्दलीबाट लडेर एक जना अपरिचित पुरुषको मृत्यु भएको छ । जुम्लाको गुठिचौर गाउँपालिका–१ चोत्र गाउँमा बसोबास गर्दै आइरहेका एक जनाको मृत्यु भएको हो ।

शनिबार साँझ ७ बजे बार्दलीबाट खसेर गम्भीर घाइते भएका उनको अस्पताल लाने क्रममा बीच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी असिम हमाल बताए ।  

‘उनको लास पोष्टमाटमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ,’ उनले भने,‘मृतकको स्थायी ठेगाना र नाम यथार्थमा नबुझिएकोले पोष्टमाटमका लागि समय लाग्नेछ ।’ 

स्थानीयका अनुसार उनी गाउँ आलोपालो गरी खाना खाने मान्छे हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ६ : ३३ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको