नीति तथा कार्यक्रमलाई सांसदको बेवास्ता, प्रतिनिधि सभाका कुर्सी रित्तै (तस्बिरहरू) « Khabarhub

नीति तथा कार्यक्रमलाई सांसदको बेवास्ता, प्रतिनिधि सभाका कुर्सी रित्तै (तस्बिरहरू)


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफल जारी छ ।

सोमबार छलफलका लागि नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबल भएको थियो । त्यसपछि सांसदहरूले छलफलमा भाग लिइरहेका छन् ।

प्रतिपक्षी सांसदहरूले दुईतिहाइ नजिकको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भनेका छन् ।

तर, नीति तथा कार्यक्रमको छलफलमा सहभागिता भने निराशाजनक छ । संसद्का अधिकांश कुर्सी खाली छन् ।

सांसदहरूलाई नीति तथा कार्यक्रममाथिको छलफलमा अरूचि देखिएको छ । मंगलबार संसद् भवनका खाली कुर्सीले त्यही कुरा पुष्टि गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  २ : २९ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।