माधव नेपाल मुछिएको पतञ्जलि प्रकरणमा झलनाथको प्रतिक्रिया- त्यो अदालतको विषय बनिसक्यो | Khabarhub Khabarhub

माधव नेपाल मुछिएको पतञ्जलि प्रकरणमा झलनाथको प्रतिक्रिया- त्यो अदालतको विषय बनिसक्यो


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जलिको जग्गा बिक्री प्रकरण अब अदालतको विषय बनिसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जलि जग्गा प्रकरण अव अदालतको बिषय बनिसकेकाले धेरै टिकाटिप्पणी गर्न उचित नहुने बताए ।

उनले नेपालको गणतन्त्र र शासन प्रशासनलाई साँच्चि नै पारदर्शी, जनमुखी र राष्ट्रिय हितअनुकुलको बनाउन धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गरेका छन् । खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउन गहन बहस गर्न जरुरी रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ७ : २९ बजे

‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने इरानको चेतावनी

तेहरान – इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याइएको आणविक

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया सरकारले म्यानपावरका

केपी ओली पूर्वराष्ट्रपतिसँग कुरा गर्न तयार, अष्टलक्ष्मीले भनिन्- यसरी अल्झाएर भएन, नवीकरण विवाद टुंग्याऊँ

काठमाडौं- शनिबार भक्तपुरको गुन्डुमा बसेको नेकपा (एमाले) को सचिवालय बैठकमा

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौं – गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा