सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन तोलामा २५ सय रुपैयाँ वृद्धि « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन तोलामा २५ सय रुपैयाँ वृद्धि


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको जनाएको छ ।

योसँगै आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी ३० रुपैयाँले बढेर २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ९३० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १२ : ५२ बजे

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी– म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र

काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पाटी

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति