यस्तो छ फागुन २१ मा हुने चुनावको कार्यतालिका « Khabarhub

यस्तो छ फागुन २१ मा हुने चुनावको कार्यतालिका


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। 

सोमबार एक विज्ञप्ति जारी गरेर आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरिएको जनाएको हो । 

जारी विज्ञप्तिअनुसार, निर्वाचन कार्यतालिका स्वीकृतसँगै दल दर्तादेखि मतगणनासम्मका सबै प्रक्रिया चरणबद्ध रूपमा सञ्चालन गरिने भएको छ। आयोगले समयबद्ध तयारीमार्फत निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने उल्लेख छ ।

यस्तै फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्ममतदान हुने छ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ६ : १७ बजे

टी–२० विश्वकपबाट बाहिरियो अष्ट्रेलिया

काठमाडौं– अष्ट्रेलिया आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ। जिम्बाब्वे र आयरल्यान्ड

काठमाडौं-तराई द्रुतमार्ग : खोकनाको विकल्प खोज्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई-मधेस द्रुतमार्गको प्रस्थान विन्दु खोकनाको विवाद

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो

छिन्नभिन्न कोशीका पहिचानवादी : सडकको मोर्चामा एकजुट हुनेहरू जनमतमा सधैँ चुक्छन्

काठमाडौं- पूर्वी नेपालमा दुई दशकभन्दा अघिदेखि पहिचानको मुद्दा उठिरहेको छ