हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै « Khabarhub

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुने छ।

यसअघि नै नेपालले हङकङ सिक्सेसका लागि अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

प्रतियोगितामा १२ टोली चार वटा समूहमा विभाजन गरिएको छ । नेपाल ‘ए’ समूहमा दक्षिण अफ्रिका र अफगानिस्तानसँगै छ। सिक्स ओभर प्रचलित यस स्वरुपले फरक रणनीति र छिटो गतिमा प्रदर्शनको माग गर्दछ।

नेपालको टोलीः शरद भेषावकर (कप्तान),सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ११ : ०७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी