हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै « Khabarhub

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुने छ।

यसअघि नै नेपालले हङकङ सिक्सेसका लागि अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

प्रतियोगितामा १२ टोली चार वटा समूहमा विभाजन गरिएको छ । नेपाल ‘ए’ समूहमा दक्षिण अफ्रिका र अफगानिस्तानसँगै छ। सिक्स ओभर प्रचलित यस स्वरुपले फरक रणनीति र छिटो गतिमा प्रदर्शनको माग गर्दछ।

नेपालको टोलीः शरद भेषावकर (कप्तान),सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ११ : ०७ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ