ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन « Khabarhub

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज  उद्‍घाटन गरेका छन् । 

उद्‌घाटन कार्यक्रममा ललितपुरका जनप्रतिनिधि, स्थानीय अगुवादेखि समाजसेवीसम्मको उल्लेख्य सहभागिता थियो। 

अत्याधुनिक सुविधासहित निर्माण गरिएको भवन भूकम्प प्रतिरोधी र अपाङ्गता–मैत्री रहेको महानगरले जनाएको छ

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १२ : ३६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको