पोखराका रोसिङ्टनको अर्धशतक « Khabarhub

पोखराका रोसिङ्टनको अर्धशतक


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले अर्धशतक प्रहार गरेका छन् ।

चितवन राइनोजले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङमा उत्रिएको पोखराका ओपनर रोसिङटनले अर्धशतक पूरा गरेका हुन् ।

उनले अर्धशतक पूरा गर्न ३७ बल खर्चिए । यस क्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ६ : ०५ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई