भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेश अस्थायी रुपमा बन्द « Khabarhub

भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेश अस्थायी रुपमा बन्द


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिब्बतमा मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र अस्थायी रुपमा बन्द गरिएको छ।

चीन सरकारले तिब्बती मोहडातर्फको क्षेत्रबाट पर्यटकहरूलाई प्रवेशमा रोक लगाउँदै अस्थायी रुपमा बन्द गरेको सीजीटीएनले जनाएको छ।

भूकम्पपछि चीनमा चोमोलोङ्मा नामले पुकारिने सगरमाथा क्षेत्रमा कार्यरत कर्मचारी र पर्यटकहरू सबै जना सुरक्षित रहेको पनि सीजीटीएनले उल्लेख गरेको छ।

तिब्बतस्थित स्थानीय अधिकारीका अनुसार मंगलबार सुबह शियाङ स्वायत्त क्षेत्र (तिब्बत) को टिङ्गरी काउन्टीलाई केन्द्रबिन्दु बनाउँदै ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १२ : २० बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक