भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेश अस्थायी रुपमा बन्द | Khabarhub Khabarhub

भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेश अस्थायी रुपमा बन्द


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिब्बतमा मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र अस्थायी रुपमा बन्द गरिएको छ।

चीन सरकारले तिब्बती मोहडातर्फको क्षेत्रबाट पर्यटकहरूलाई प्रवेशमा रोक लगाउँदै अस्थायी रुपमा बन्द गरेको सीजीटीएनले जनाएको छ।

भूकम्पपछि चीनमा चोमोलोङ्मा नामले पुकारिने सगरमाथा क्षेत्रमा कार्यरत कर्मचारी र पर्यटकहरू सबै जना सुरक्षित रहेको पनि सीजीटीएनले उल्लेख गरेको छ।

तिब्बतस्थित स्थानीय अधिकारीका अनुसार मंगलबार सुबह शियाङ स्वायत्त क्षेत्र (तिब्बत) को टिङ्गरी काउन्टीलाई केन्द्रबिन्दु बनाउँदै ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १२ : २० बजे

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन बोलाउने तयारी

हेटौँडा– बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन यही माघ १० गतेदेखि बस्ने

खो खो विश्वकप : आज नेपाल र भारतबीच उपाधि भिडन्त

काठमाडौं– खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको

सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

बागलुङ– निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका