भूकम्पका कारण नेपालमा १३ जना घाइते « Khabarhub

भूकम्पका कारण नेपालमा १३ जना घाइते


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पका कारण विभिन्न जिल्लामा १३ जना घाइते भएका छन् । 

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बारामा ११ घाइते भएका छन् । प्रहरीले भूकम्पका कारण काठमाडौं र काभ्रेमा १–१ जना घाइते भएका जनाएको छ । 

भूकम्पले ओखलढुंगामा ३ घरमा क्षति पुगेको छ । प्रहरीले जसमधये २ घरमा सामान्य क्षति पुगेको छ भने १ घर पूर्ण क्षतिग्रस्त बनेको छ । 

यस्तै सोलुखुम्बुमा ५ घरमा क्षति पुग्दा १ मा आंशिक, १ मा पूर्ण र ३ मा सामान्य क्षति पुगेको छ । संखुवासभामा १, ताप्लेजुङमा ३, सिन्धुपाल्चोकमा १ र रामेछापमा १ घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ३ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको