अध्यक्ष लिङ्देन र सभापति देउवाबीच भेट | Khabarhub Khabarhub

अध्यक्ष लिङ्देन र सभापति देउवाबीच भेट


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । 

उनले मंगलबार दिउँसो बूढानीलकण्ठ गएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँग भेट गरेका हुन् । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दुई नेताबीच बूढानीलकण्ठमा भेटवार्ता भएको पुष्टि गर्दै समसामयिक राजनीतिका बारेमा छलफल भएको जानकारी दिए ।

‘उहाँहरूबीच अहिले केहीबेर अघिमात्रै बूढानीलकण्ठमा भेट भएको हो,’ श्रेष्ठले खबरहबसँग भने, ‘समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल भएको हो ।’

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ४ : २४ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार