युनाइटेड र सोसिडाडको खेल बराबरीमा टुंगियो « Khabarhub

युनाइटेड र सोसिडाडको खेल बराबरीमा टुंगियो


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपा लिगको बिहीबार भएको खेलमा म्यानचेस्टर युनाइटेड र रियल सोसिडाडले १–१ गोलको बराबरी खेलेका छन्।

म्यानचेस्टर युनाइटेडका लागि जोसुआ झिर्केले गोल गरे। उनको गोल युनाइटेडका लागि गरिएको पहिलो व्यक्तिगत युरोपेली गोल हो।
स्पेनमा भएको खेलमा डच फरवार्ड झिर्केले १२ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए।

सोसिडाडका लागि माइकल ओयरजाबलले पेनाल्टी मार्फत गोल गरेका हुन्। बराबरीका बाबजुद युनाइटेडको क्वार्टरफाइनल प्रवेशको सम्भावना कायम छ।

यो सिजन म्यानचेस्टरका लागि उपाधिको अन्तिम सम्भावना युरोपा लिग मात्र हो। गत साता एफएकपमा पनि फुलहामसँगको हारले युनाइटेड बाहिरिएको हो।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ९ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको