भूमि अध्यादेशमा सत्तारुढ दलबीच सहमति हुन्छ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

भूमि अध्यादेशमा सत्तारुढ दलबीच सहमति हुन्छ : सञ्चारमन्त्री गुरुङ


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले ल्याएको भूमि अध्यादेश सत्तारुढ दलहरूबिच छलफल गरेर पास हुने दाबी गरेका छन् । 

मन्त्रीपरिषद्को बैठक सार्वजनिक गर्ने क्रममा उनले भूमि अध्यादेशमा सत्तारुढ दलहरूबिच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक रहेकाले रोकिएको दाबी गरे ।

‘सांसदबाट अध्यादेश पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार ५ वटा प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भइसकेका छन्। उनले भने, ‘भूमि अध्यादेश बाकी छ । ६० दिनभित्र पास गर्नुपर्ने हुन्छ। भूमि अध्यादेशमा सत्तारुढ दलहरूबिच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक छ।’

उनले भूमि अध्यादेश  नहराएको दाबी गरे । सरकारले संसद् सुरु हुने दुई साता अगाडि जारी गरेका ६ वटा अध्यादेशमध्ये ५ वटा अध्यादेश दुवै सदनबाट पारित भएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : ०१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने