प्रधानमन्त्री ओली २५ गते धनगढी आउने « Khabarhub

प्रधानमन्त्री ओली २५ गते धनगढी आउने


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओली फागुन २५ गते धनगढी आउने भएका छन् । 

सुदूरपश्चिम प्रदेश सभामा विशेष संबोधन र सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन ओली धनगढी आउन लागेका हुन् । 

फागुन २५ गते अर्थात आइतबार दिउँसो १ बजे प्रदेश सभामा सम्बोधनको कार्यक्रम राखिएको छ । 

सोही दिन कंचनपुरको महेन्द्रनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । सुदूरपश्चिममा रहँदा हुने अन्य कार्यक्रम बारे भने जानकारी गराइएको छैन ।  

ओलीले यस अघि नेकपा नेतृत्वको सरकारको बेला पनि सुदूरपश्चिम प्रदेश सभामा संम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेशसभामा विशेष सम्बोधनका लागि सुर्खेत पुगेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : ३३ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने