सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १४९ रुपियाँ ९ पैसा र बिक्रीदर १४९ रुपियाँ ७५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपियाँ ४३ पैसा र बिक्रीदर १७६ रुपियाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपियाँ १३ पैसा र बिक्रीदर १५८ रुपियाँ ८३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपियाँ २५ पैसा र बिक्रीदर ८२ रुपियाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ६९ पैसा र बिक्रीदर ९६ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ १० पैसा र बिक्रीदर १०१ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६९ पैसा र बिक्रीदर १८ रुपियाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २७ पैसा र बिक्रीदर ३६ रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर तीन रुपियाँ ९५ पैसा र बिक्रीदर तीन रुपियाँ ९७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५ पैसा र बिक्रीदर ३७ रुपियाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६७ पैसा र बिक्रीदर ३० रुपियाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपियाँ ३२ पैसा र बिक्रीदर ९ रुपियाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ६२ पैसा र बिक्रीदर १३ रुपियाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ र बिक्रीदर २० रुपियाँ ८ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५० पैसा र बिक्रीदर १७ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ९ पैसा र बिक्रीदर ४४४ रुपियाँ ४ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ९६ पैसा र बिक्रीदर ३६२ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ४९ पैसा र बिक्रीदर ३५५ रुपियाँ ५ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ५ : ३६ बजे

राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस्

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ