सात प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंकको ऋणपत्र बिक्री खुला « Khabarhub

सात प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंकको ऋणपत्र बिक्री खुला


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एसिया बैंक लिमिटेडले ऋणपत्र बिक्री खुल्ला भएको छ । कम्पनीले आज सोमबारबाट वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र खुल्ला गरेको हो । 

कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई ऋणपत्र खुल्ला गरेको छ । जसमा २० लाख इकाई (४० प्रतिशत) सर्वसाधारणलाई, ३० लाख इकाई (६० प्रतिशत) प्राइभेट भेन्चर र १ लाख (५ प्रतिशत) म्युचुअल फण्डलाई छुट्याएको छ । 

बैंकले १० वर्ष लागि बिक्री गरिएको ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सकिन्छ । चैत २८ गतेसम्म आवेदन दिन सकिने छ भने सो सयमा बिक्री नभएमा वैशाख ८ गतेसम्म विक्री खुल्ला गरिने छ । 

ऋणपत्रको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : ०१ बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।