गर्मी छल्न सुनकोशीमा राफ्टिङ (तस्बिरहरू)   « Khabarhub

गर्मी छल्न सुनकोशीमा राफ्टिङ (तस्बिरहरू)  


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न सुरु भएको छ। विशेषगरी, पछिल्लो समय उपत्यकाबासीबीच राफ्टिङ चर्चित छ । उपत्यकाका बासिन्दाका लागि त्रिशूली र भोटेकोसी राफ्टिङको मुख्य गन्तव्य हो । 

राफ्टिङकै लागि भनेर खोलिएका रिसोर्ट सुनकोशी करिब दुई दर्जनको हाराहारीमा छन् । ती रिसोर्टहरूमा उपत्यकाबाट हरेक शुक्रबार ३ देखि ४ हजारको हाराहारीमा मानिस राफ्टिङको लागि आउने गरेको राफ्टिङ स्टारका सञ्चालक दीपककुमार राई बताउँछन् ।

उनीहरूले सरदर ४ देखि ५ हजार प्रतिव्यक्ति खर्च गर्छन् । यस हिसाबमा हरेक सप्ताह सुकुटे क्षेत्रमा सरदर १ करोडको आन्तरिक व्यापार हुने गर्दछ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १२ : ५४ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा