तराई–मधेशकेन्द्रित दलहरूको बैठक आह्वान « Khabarhub

तराई–मधेशकेन्द्रित दलहरूको बैठक आह्वान


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनबारे छलफल गर्न तराई–मधेशकेन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ ।

उपनिर्वचनमा संयुक्त उम्मेदवारी दिने तयारीमा रहेको मोर्चाले थप छलफल गर्न मंगलबारका लागि बैठक बोलाएको हो । 

बैठक मंगलबार दिउँसो २ बजे  शंखमुल चोकस्थित होटेल ए–वन प्यालेसमा बस्ने मोर्चाका नेता केशव झाले जानकारी दिए ।

उनका अनुसार बैठकमा उपनिर्वाचनसँगै निजामती सेवा ऐन, संवैधानिक नियुक्तिबारे पनि छलफल हुने छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  २ : १४ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि