टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक ! « Khabarhub

टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक !


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजि इलेक्ट्रोनिक्सले प्रतिक्षित ‘ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्स्पायर एभ्री सेलिब्रेसन’ नामक दशैँ–तिहार अभियानको सुरुवात गरेको छ ।

यस योजनामार्फत टीसीएलले चाडपर्वको अवसरमा ग्राहकलाई खुसी दिने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार अभियान अन्तर्गत ग्राहकले २,०८,२०० रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् ।

यस योजनाका मुख्य आकर्षणहरू यस प्रकार छन्:

– टीसीएल साइड-बाई-साइड रेफ्रिजरेटरको खरिदमा निःशुल्क वाटर डिस्पेन्सर
– टीसीएलको कुनै पनि वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट
– टीसीएलको एसीको खरिदमा निःशुल्क जडान सुविधा
– ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टिभिको खरिदमा ९ महिनाको नेट टिभिको निःशुल्क सदस्यता

यो अभियान भाद्र १९ देखि सीमित अवधिका लागि नेपालभरिका सम्पूर्ण आधिकारिक शोरूमहरू र विक्रेताहरूमा लागू हुने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : ०६ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ