करको दर हटाउन ट्रम्पलाई ब्राजिलको आग्रह « Khabarhub

करको दर हटाउन ट्रम्पलाई ब्राजिलको आग्रह


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया– ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गरी दण्डात्मक करवृद्धि हटाउन आग्रह गरेका छन्।।

महिनौँदेखिको कूटनीतिक दुश्मनीपछि दुई अमेरिकी नेताहरूबीच भएको पहिलो औपचारिक वार्तामा दण्डात्मक करवृद्धि हटाउन आग्रह गरिएको हो।

ब्राजिली राष्ट्रपतिको कार्यालयले जारी गरेको वक्तव्यमा दुई नेताबीच मित्रवत शैलीमा कुराकानी भएको उल्लेख छ।

वार्तामा राष्ट्रपति लुलाले आफ्नो देशका सामानमा लगाइएको कर हटाउन र ब्राजिली अधिकारीमाथि लगाएको प्रतिबन्ध हटाउन अनुरोध गर्नुभएको वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ७ : ०५ बजे

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन