महामन्त्री शर्माको आग्रह- विशेष महाधिवेशनका लागि असोज २४ भित्र हस्ताक्षर गरिसक्नू  « Khabarhub

महामन्त्री शर्माको आग्रह- विशेष महाधिवेशनका लागि असोज २४ भित्र हस्ताक्षर गरिसक्नू 


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न अपिल गरेका छन् । असोज २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ ।

त्यसैले महाधिवेशनका प्रतिनिधिहरूलाई असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न आग्रह गरेका हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले यस्तो अपिल गरे।  

कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गर्नुपर्छ भन्ने पनि माग राखेको उनले बताएका छन् । 

विभिन्न व्यक्तिहरूले फोन अथवा एसएमएसमार्फत केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न र भन्ने गरेको उल्लेख गर्दै सो प्रश्नमा शर्माले जवाफ दिएका छन्, ‘लगनपछिको पोते के काम !’ विशेष महाधिवेशन गर्दा पार्टी थप बलियो हुने उनको विश्वास छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १ : ४५ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको