प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगमा पठायो « Khabarhub

प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगमा पठायो


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामी नेपाल संस्थाका सदस्य र जेन-जी आन्दोलनका सहिद परिवार काठमाडौं प्रहरी परिसरबाट बाहिरिएका छन् ।

उनीहरू केपी शर्मा ओली, रमेश लेखक लगायतलाई पक्राउ गर्नुपर्ने भन्दै जाहेरी लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुगेका थिए ।

प्रहरीले जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको बताइएको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : २० बजे

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले