हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै « Khabarhub

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ ।

मिसन रोड ग्राउन्ड मोङ कोकमा हुने खेल नेपाली समयअनुसार बिहान ६ बजे सुरु हुने छ । समुह ए मा रहेका दुवै टोली पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएका थिए । शनिबार हुने खेलमा जित हासिल गर्ने टोली अघिल्लो चरण प्रवेश गर्ने छ ।

यसपटक नेपालले भेट्रान क्रिकेटर शरद भेषावकरको कप्तानीमा हङकङ सिक्सेस खेल्दै छ । प्रतियोगितापछि उनले सन्यास पनि लिँदै छन् ।

प्रतियोगिता नोभेम्बर ९ सम्म आयोजना हुनेछ । सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल पोल ‘ए’मा परेको छ । यस पोलमा नेपालसँगै दक्षिण अफ्रिका र अफगानिस्तान सामेल छन् ।

नेपालको टोलीः शरद भेषावकर ९कप्तान०,सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ११ : १८ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ