यस्तो छ कालीमाटीमा सुन्तला व्यापार (तस्बिरहरू) « Khabarhub

यस्तो छ कालीमाटीमा सुन्तला व्यापार (तस्बिरहरू)


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा यति बेला  सुन्तलाको व्यापार सुरु भएको छ ।

सुन्तलाको सिजन सुरु भएसँगै देशका विभिन्न जिल्ला गोरखा, तनहुँ, धादिङ बाट ल्याइएका सुन्तला यति बेला कालीमाटीमा बिक्री वितरण भई रहेको छ ।

कालीमाटीमा सुन्तला ग्रेडिङ अनुसार प्रति ढक (५ केजी) को २ सय ५० रुपैयाँदेखि ४ सय र ५५० मा बिक्री भई रहेको व्यापारी लक्ष्मी खनालले जानकारी दिइन् ।

यति बेला सुन्तला गोरखा, तनहुँ, धादिङ विभिन्न जिल्लाबाट आएको र स्वाद र आकार अनुसार मूल्य निर्धारण गरी बिक्री वितरण भई रहेको उनले बताइन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १ : १४ बजे

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि