बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री « Khabarhub

बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुवा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई भेटेर प्रधानमन्त्री सुशीला कार्की सिंहदरबार फर्किएकी छन् ।

बालेन्द्रको सिनमंगल-गैह्रीगाउँस्थित निवासमा आइतबार दिउँसो २ बजे पुगेकी उनले परिवारजनलाई समवेदना प्रकट गरेर सिंहदबार फर्किएकी हुन् ।

जेन-जी आन्दोलनपछि बालेनकै बलमा प्रधानमन्त्री बनेकी कार्की फागुन २१ मा चुनाव गराउने पक्षमा छिन् । उता बालेनले भदौ २३ गतेको दमनका दोषीहरूलाई पक्राउ र कारबाही गर्न सुधन गुरुङहरूमार्फत् निरन्तर दबाब दिइरहेका छन् ।

बालेनका बुवा रामनारायणको मंसिर १५ गते नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा निधन भएको थियो । रामनारयणको पुर्ख्यौली थलो महोत्तरी हो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : ५४ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका