चीनमा फेरि अर्को भूकम्प « Khabarhub

चीनमा फेरि अर्को भूकम्प


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले देशको उत्तर-पश्चिमी भूभागस्थित चिङ्‍घाइमा उक्त भूकम्प गएको पुष्टि गरेको छ ।

तर उक्त भूकम्पबाट भएको क्षतिबारे केही पनि खुलेको छैन । मंगलबार तिब्बतको सिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको शक्तिशाली भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ । यो भूकम्पमा १८८ जनाघा इते भएका छन् । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  २ : ०९ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक