दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवाल पराजित  « Khabarhub

दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवाल पराजित 


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दिल्ली विधानसभा चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् । उनलाई भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार प्रवेश बर्माले पराजित गरेका हुन् ।  

पूर्व मुख्यमन्त्री केजरीवाललाई चुनावमा पराजित गरेपछि विजयी बर्माले केन्द्रीय गृहमन्त्री अमित शाहलाई फोनमार्फत जानकारी गराएका छन् । शाहले उनलाई तत्काल भेटघाटका लागि बोलाएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारमा भाजपाले केजरीवाललाई पराजित गरेका बर्मालाई नयाँ सरकारमा महत्त्वपूर्ण जिम्मेवारी सुम्पिन सक्ने अनुमानसमेत गरिएको छ । 

भाजपाका दिल्ली इकाई अध्यक्ष वीरेन्द्र सचदेवाले भने दिल्लीका लागि आगामी मुख्यमन्त्री भाजपाकै नेता हुने र व्यक्तिको चयन केन्द्रीय नेतृत्वले गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको