केजरीवालकै शैलीमा रवि लामिछानेको पनि विलय हुन्छ : महेश बस्नेत  « Khabarhub

केजरीवालकै शैलीमा रवि लामिछानेको पनि विलय हुन्छ : महेश बस्नेत 


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विलय भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालको जस्तै हुने कटाक्ष गरेका छन् । 

दिल्ली विधानसभा चुनावमा केजरीवाल पराजित भएपछि बस्नेतले दुवैको तस्बिर फेसबुकमा राख्दै सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमनत्ती लामिछानेको विलय केजरीवालको जस्तै गरी हुने कटाक्ष गरेका हुन् । 

‘इन्डियामा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ ।

 नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी  हराउने कुरा निश्चितै छ,’ बस्नेतलेले लेखेका छन्, ‘केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै–उस्तै हुनेछ । बालेन्द्र हर्केको कुरै नगरौँ ।’

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ३ : ०६ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास