वीरगञ्ज गोल्डकप : उपाधिका लागि पुलिस र मछिन्द्र भिड्ने « Khabarhub

वीरगञ्ज गोल्डकप : उपाधिका लागि पुलिस र मछिन्द्र भिड्ने


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज फाइनल खेल हुँदैछ ।

वीरगञ्जको आदर्शनगर रङ्गशालामा दिउँसो हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिसले आयोजक वीरगञ्ज युनाइटेड क्लबलाई सडन डेथमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने मछिन्द्रले सहलेस फुटबल क्लबलाई पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो ।

एक भारतीयसहित ८ टोली सहभागि प्रतियोगिताको विजेताले ११ लाख ११ हजार र उपविजेताले ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।  

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ४३ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने