आणविक सम्झौताका लागि ट्रम्पले इरानलाई लेखे पत्र « Khabarhub

आणविक सम्झौताका लागि ट्रम्पले इरानलाई लेखे पत्र


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौता गर्नका लागि इरानका सर्वोच्च नेता आयतुल्लाह खमिनीलाई पत्र पठाएका छन्।

फक्स न्युजसँगको अन्तरवार्तामा उनले सेना प्रयोग गरेर जित हात पार्नु भन्दा यो ठुलो सफलता हुने बताउँदै पत्र लेखेका हुन्।

पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले बाराक ओबामादेखि सुरु भएको डिल भङ्ग गर्दै अमेरिकी नेतृत्वमा आक्रमणको सुरुवात गरेका थिए।

ट्रम्पले यसअघि नै इरानसँग वार्ताको चासो देखाएका थिए।इरानको भने मिश्रित प्रतिक्रिया थियो। गत महिना नै इरानी नेता खमोनीले अमेरिकासँगको वार्ता नहुने बताएका थिए।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार