आणविक सम्झौताका लागि ट्रम्पले इरानलाई लेखे पत्र | Khabarhub Khabarhub

आणविक सम्झौताका लागि ट्रम्पले इरानलाई लेखे पत्र


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौता गर्नका लागि इरानका सर्वोच्च नेता आयतुल्लाह खमिनीलाई पत्र पठाएका छन्।

फक्स न्युजसँगको अन्तरवार्तामा उनले सेना प्रयोग गरेर जित हात पार्नु भन्दा यो ठुलो सफलता हुने बताउँदै पत्र लेखेका हुन्।

पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले बाराक ओबामादेखि सुरु भएको डिल भङ्ग गर्दै अमेरिकी नेतृत्वमा आक्रमणको सुरुवात गरेका थिए।

ट्रम्पले यसअघि नै इरानसँग वार्ताको चासो देखाएका थिए।इरानको भने मिश्रित प्रतिक्रिया थियो। गत महिना नै इरानी नेता खमोनीले अमेरिकासँगको वार्ता नहुने बताएका थिए।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ५९ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार