प्रधानमन्त्री ओलीबाट अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना « Khabarhub

प्रधानमन्त्री ओलीबाट अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले लेखेका छन्– ‘आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस । सबैलाई शुभकामना !’

आज ‘सबै महिला तथा बालिकाको लागि ःअधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभरि नै विविध कार्यक्रमका गरी ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले महिला (नारी) दिवस मनाउन थालेको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १० : २६ बजे

‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

खोटाङ–  शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर

बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गोसाइँकुण्ड

रसुवा– रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड

पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

वीरगन्ज–  वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

सुनसरी– विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम

पर्यटक आगमन बढेपछि स्थानीय उत्साहित

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको घुइँचो लाग्न