नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य « Khabarhub

नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला क्रिकेट टोलीले नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ ।

नारी दिवस टी–२० कपअन्तर्गत नामिबियाविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको हो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक १८, इश्वरी विष्टले १७, कविता जोशीले १६ र पुजा महत्तोले १३ रन बनाए । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान इन्दू बर्मा २ रनमा आउट हुँदा रुबिना क्षेत्री शुन्य रनमै आउट पेभिलियन फर्किन् ।

नामिबियका लागि विल्का म्वाटि र मेकेलान्ये म्वाटिले तीन–तीन विकेट लिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : २५ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर