आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


२५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबारबाट घट्न थालको सुनको ओरालो यात्रा आजपनि कायम रहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  
 
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँ कायम थियो ।  

 
 आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८३० सय रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  १२ : ३५ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई