६० लाखले थपियो पूर्व गभर्नर अधिकारीको सम्पत्ति « Khabarhub

६० लाखले थपियो पूर्व गभर्नर अधिकारीको सम्पत्ति


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति पाँच वर्षमा झण्डै ६० लाखले रुपैयाँ बराबरले थप भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार गभर्नरको सम्पत्ति पाँच वर्षमा ५९ लाख ४९ हजार ३८४ रूपैयाँले बढेको हो ।

नेपाल राष्ट्र बैंकको गभर्नर हुनु अगाडि अधिकारीको सम्पत्ति तीन करोड ४९ लाख सात हजार तीनसय १८ रुपैयाँ बराबरको रहेको थियो । 

पाँच वर्षमा उनको सम्पत्ति बढेर चार करोड आठ लाख ५६ हजार सात सय दुई रुपैयाँ बराबर पुगेको हो ।

यस्तो छ अधिकारीको सम्पत्ति विवरण :

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : २५ बजे

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद