गोदरेजको नयाँ वर्ष अवसरमा ल्यायो विशेष अफर « Khabarhub

गोदरेजको नयाँ वर्ष अवसरमा ल्यायो विशेष अफर


२५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष २०८२ को उत्साहजनक अवसरलाई स्वागत गर्दै, गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान सार्वजनिक गरेको छ ।

गोदरेजले ३० हजार सम्मको क्यासब्याक र उपहारसहित नयाँ वर्षको विशेष अफर ल्याएको हो । 

कम्पनीका अनुसार अभियानका मुख्य आकर्षणहरूमा  चेस्ट फ्रिजर र सिंगल डोर रेफ्रिजरेटरहरू मा आकर्षक क्यासब्याक,  डबल डोर फ्रिज मा निःशुल्क फ्राइ प्यान वा कासेरोल, साइड बाई साइड रेफ्रिजरेटरहरूमा निःशुल्क मिक्सर ग्राइन्डर वासिङ मेसिनमा निःशुल्क एरियल म्याटिक डिटर्जेन्ट (४ किलो/२ किलोग्राम), निःशुल्क डेलिभरी र वासिङ इन्स्टलेसन र मेसिनमा १० वर्षको वारेन्टी मोटरमा रहेको छ ।  

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ५ : ५७ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई