सेन्साइको नयाँ वर्ष योजना सार्वजनिक « Khabarhub

सेन्साइको नयाँ वर्ष योजना सार्वजनिक


२५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष-२०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्स-पल्स सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ । 

यस अभियानअन्तर्गत सेन्सेइका घरायसी सामानको खरिदमा आकर्षक क्यासब्याक स्योर सट उपहारका साथै  बम्पर लक्की ड्रमा हिरो एक्स-पल्स बाइक पाउन सकिने कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार  सेन्सेइका उत्पादनहरू  जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन् ।

यस अभियानमा ग्राहकले सेन्सेइका घरायसी उपकरण खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै एलईडी टीभि ५० र माथिमा एमआई एयरपड, सेमी-अटोमेटिक वाशिङ मेसिनमा २ किलो एरियल , र फ्रन्ट-लोड वाशिङ मेसिनमा ६ किलो एरियल प्राप्त गर्न सक्नेछन्।  

लक्की ड्रमा सहभागी हुन  विज्ञापनमा दिएकाे क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिने छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ६ : १७ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई