यस्तो देखियो ‘ऊनको स्वीटर’को प्रिमियर (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो ‘ऊनको स्वीटर’को प्रिमियर (तस्बिरहरू)


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवीन चौहान डेब्यू निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’को बुधबार साँझ कमलपोखरीस्थित एक हलमा प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा हेर्न एक हजारभन्दा बढी अतिथिहरू उपस्थित थिए ।

प्रिमियरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्लदेन, उपसभामुख इन्दिरा राना मगर, कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, सांसद सोभिता गौतम लगायतका राजनीतिक व्यक्तित्व पनि सहभागी भए ।

त्यस्तै, फिल्म क्षेत्रबाट नायक दयाहाङ राई, नायिका केकी अधिकारी, अञ्जना बराइली, उषा राजकलगायत उपस्थित थिए ।

प्रिमियरमा उपस्थित अथितिहरूले फिल्मको प्रशंसा गरेका छन् । शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्म दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।

प्रिमियरका तस्बिरहरू :

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  २ : ४५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्