अपरेशन सिन्दुरमा १ सय आतंककारी मारिए : रक्षामन्त्री सिंह « Khabarhub

अपरेशन सिन्दुरमा १ सय आतंककारी मारिए : रक्षामन्त्री सिंह


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारवाहीका क्रममा पाकिस्तानमा १ सयभन्दा धेरै आतंककारी मारिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका छन् । राजधानी नयाँ दिल्लीमा आयोजित सर्वदलीय बैठकमा मन्त्री सिंहले यस्तो जानकारी दिएका हुन् ।

उनले सैन्य कारवाही अझै जारी रहेको बताउँदै यसबारे थप विवरण दिन नसकिने स्पष्ट पारे । उनले तनावलाई अझ बढाउने भारतको उद्देश्य नरहेको पनि बताएका छन् ।

भारत सरकारका युनियनमन्त्री किरण रिजिजुले बैठकमा सहभागी सबै राजनीतिक दलले सरकारको समर्थन गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ४ : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना