टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ « Khabarhub

टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ परेका छन् । टिकटकमा सबैभन्दा धेरै फलोअर्स भएका स्टार लेमलाई अमेरिकी अध्यागमन प्रहरीले पक्राउ गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

भिसामा उल्लेखित म्यादभन्दा धेरै समय अमेरिकामा बसोबास गरेको आरोपमा सेनेगली मूलका इटालियन नागरिक लेमलाई पक्राउ गरिएको हो ।

उनलाई नेदाभा राज्यको लस भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलमा गत जुन ६ का दिन पक्राउ गरिएको थियो । केही समय हिरासतमा राखेर उनलाई प्रस्थान गर्न दिइएको समाचारमा जनाइएको छ ।

समाचार संस्था एएफपीका अनुसार उनी गत अप्रिल २० का दिन अमेरिका पुगेका थिए । यसबारे लेमले केही खुलाएका छैनन् ।

युनिसेफका सद्भाव राजदूतसमेत रहेका लेमलाई टिकटकमा १६ करोडभन्दा धेरैले फलो गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ३ : ४३ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६