राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट | Khabarhub Khabarhub

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेकी गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमेद एलजेब्लीले आज बिदाइ भेट गरेकी छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

 राष्ट्रपति पौडेलले राजदूत एलजेब्लीलाई सफलतापूर्वक कार्यकाल पूरा गर्नुभएकामा उनीप्रति कृतज्ञता ज्ञापन गरेका थिए । 
 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : ५० बजे

नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज

काठमाडौं – नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको फाइनल खेल्दैछ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

आश्विन शुक्ल अष्टमी ‘महागौरी देवी’को पूजा गरिँदै

काठमाडौं – बडादशैँ एवं नवरात्रको आठौं दिन दशैँघर वा पूजाकोठामा

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असोज १४ गते मंगलबार। आश्विन

आज २०८२ साल असोज १४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १४ गते मंगलबार। आश्विन