हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास | Khabarhub Khabarhub

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन् ।

उनले आइतबार जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा हिमानी ट्रष्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को शिलान्यास गरेकी हुन् ।

पूर्वयुवराज्ञी हिमानीसँगै पूर्वनवयुवराज हृदयेन्द्र पनि जुम्ला पुगेका छन् । उनीहरू शनिबार जुम्ला पुगेका थिए ।

शिलान्यास कार्यक्रममा बोल्दै राप्रपाका प्रमुख सचेत तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले पूर्वयुवराज्ञी हिमानी र र पूर्वनवयुवराज हृदयेन्द्रले जुम्लामा उदाहरणीय काम गरेको बताए ।

त्यस्तै,  गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले राजपरिवारप्रति धन्यवाद व्यक्त गरे। गुठिचैर–१ का वडाध्यक्ष अजुन महताराले बर्थिङ सेन्टरले गाउँघरका महिलालाई सहज हुने बताए ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : ०२ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाअष्टमी – शक्ति, आशीर्वाद र उत्सवको पर्व

काठमाडौं – दशैँको आठौँ दिन जसलाई अष्टमी वा महाअष्टमी भनिन्छ।

‘पिङमा मच्चिनुको मज्जै बेग्लै….’

म्याग्दी–  वर्षा कम हुँदै गएपछि शरदयाममा खुल्न थालेको निलो आकाश

नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज

काठमाडौं – नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको फाइनल खेल्दैछ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर