संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भयो : प्रचण्ड | Khabarhub Khabarhub

संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भयो : प्रचण्ड


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भएको बताएका छन् ।  

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले सबै दलसँग गतिरोध खुलाउने विषयमा सकारात्मक छलफल भएको बताएका हुन् ।

उनले निकासा निकाल्नका लागि माओवादी मात्रै लचक भएर नपुग्ने भन्दै सरकार पनि लचिलो हुनुपर्ने धारणा राखे । उनले भाषामा समझदारी बनेपछि छिटै सदन चल्ने उल्लेख गरे ।  

भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन हुनुपर्ने विषयमा दलहरूबिच मतभेद हुँदा लामो समयदेखि सदन अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : ०८ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाअष्टमी – शक्ति, आशीर्वाद र उत्सवको पर्व

काठमाडौं – दशैँको आठौँ दिन जसलाई अष्टमी वा महाअष्टमी भनिन्छ।

‘पिङमा मच्चिनुको मज्जै बेग्लै….’

म्याग्दी–  वर्षा कम हुँदै गएपछि शरदयाममा खुल्न थालेको निलो आकाश

नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज

काठमाडौं – नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको फाइनल खेल्दैछ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर