जेन-जीको प्रदर्शनका कारण राष्ट्रियसभा बैठक स्थगित « Khabarhub

जेन-जीको प्रदर्शनका कारण राष्ट्रियसभा बैठक स्थगित


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार सबा १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । 

जेनजी पुस्ताको आन्दोलनको कारण बैठक स्थगित भएको हो ।

राष्ट्रिय सभाका प्रवक्ता एकराम गिरीका अनुसार २५ गते सबा १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : १७ बजे

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा