जेन-जीको प्रदर्शनका कारण राष्ट्रियसभा बैठक स्थगित « Khabarhub

जेन-जीको प्रदर्शनका कारण राष्ट्रियसभा बैठक स्थगित


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार सबा १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । 

जेनजी पुस्ताको आन्दोलनको कारण बैठक स्थगित भएको हो ।

राष्ट्रिय सभाका प्रवक्ता एकराम गिरीका अनुसार २५ गते सबा १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १ : १७ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६