रास्वपा सचिवालयको आकस्मिक बैठक बस्दै « Khabarhub

रास्वपा सचिवालयको आकस्मिक बैठक बस्दै


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी पुस्ताले गरेको आन्दोलनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सचिवालयको आकस्मिक बैठक बस्ने भएको छ ।

आन्दोलनमा भएको धरपकड र आगामी बाटोको विषयमा छलफल गर्न आकस्मिक बैठक बस्न लागेको रास्वपाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ४८ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी