ट्रमा सेन्टरमा ज्यान गुमाउने कलेजका विद्यार्थी पनि, अधिकांश घाइते १६ देखि ३० वर्षका « Khabarhub

जेन-जीको प्रदर्शन

ट्रमा सेन्टरमा ज्यान गुमाउने कलेजका विद्यार्थी पनि, अधिकांश घाइते १६ देखि ३० वर्षका


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी समूहले गरेको आन्दोलनका क्रममा संसद् भवन क्षेत्रमा भएको प्रदर्शनका क्रममा झडपका क्रममा घाइते भएकाहरू अधिकांश तन्नेरी रहेका छन् ।

वीर अस्पतालस्थित ट्रमा सेन्टर उपचारका लागि लगिएका ५० जना र ज्यान गुमाएका ६ जनामध्ये अधिकांश स्कुल र कलेज जाने उमेरका रहेको खुलेको छ।

ज्या गुमाउने तीनजनामा ग्लोबल कलेजका विद्यार्थी १९ वर्षीय श्रीयाम चौलागाईं समेत रहेका छन् । त्यसैगर बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ पनि छन् । उता कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङले पनि ज्यान गुमाएका छन् ।

बाँकी तीनजना नाम नखुलेकाको उमेर पनि ३० भित्रै छ। उनीहरू तीनैजना ३० नकाटेका युवाहरू रहेका ट्रमा सेन्टरले जनाएको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गुमाएका :

१) श्रीयाम चौलागाईं अन्दाजी- १९ वर्ष, ग्लोबल कलेजका विद्यार्थी
२) सुलभ राज श्रेष्ठ २१ वर्ष, बाँके
२) बुद्धि तामाङ-४२ वर्ष, कीर्तिपुर
३) नाम नखुलेको अन्दाजी २७-२८ वर्षका (पुरुष)
४) नाम नखुलेको अन्दाजी २८-३० वर्षका (पुरुष)
५) नाम नखुलेको अन्दाजी २९-३० वर्षका (पुरुष)

ट्रमा सेन्टरमा उपचाररत

१) निकेश रिजाल, २३ वर्ष- बर्दिया
२) हरि अधिकारी, २६ वर्ष- जुम्ला
३) पवन खड्‌का, २१ वर्ष- महाराजगन्ज
४) सूर्य राई -सिन्धुपाल्चोक
५) सौरब कठायत, १९ वर्ष – धनगढी
६) हरि अधिकारी, १७ वर्ष जुम्ला
७) सन्देश प्रधान, २७ वर्ष नवलपरासी
८) आशुतोष बस्नेत, १९ वर्ष – इटहरी
९) सौरभ गौतम, २० वर्ष – भोजपुर
१०) रोशन रेग्मी, १८ वर्ष – गोरखा
११) रुपेश कार्की, २७ वर्ष, भक्तपुर
१२) हरिबहादुर शाही १७ वर्ष जाजरकोट
१३) कुमार लामा (हवलदार) – दोलखा
१४) प्रकाश बोहरा – २९ वर्ष – दैलेख
१५) हरिहर सिलवाल – ५२ वर्ष – म्हेँपी
१६) नेत्र विक्रम थापा ३० वर्ष – पर्सा
१७) दिलिप कुमार भुजेल – २६ वर्ष, गाइघाट
१८) नबीन तामाङ्ग – २२ वर्ष – सिन्धुली
१९) मदन कार्की – २५ वर्ष – सिन्धुपाल्चोक
२०) मृत नै पुगेका पुरुष
२१) अश्विन राई २२ वर्ष – खोटाङ
२२) अनिल तामाङ १९ वर्ष दोलखा
२३) मुकेश अवस्ती २२ वर्ष डडेलधुरा
२४) जान्ती सिंह ठकुरी – २१ वर्ष कन्चनपुर
२५) राजेश साउद २५ वर्ष अछाम
२६) नाम नखुलेको
२६) नोर्बु तामाङ १७ वर्ष – सिन्धुपाल्चोक
२८) निक मगर ३३ वर्ष कीर्तिपुर
२९) पवन शाही २६ वर्ष कालिकोट
३०) लिजा अधिकारी – वर्ष २०, मोरङ
३१) भावना पौडेल
३२) समिर लामा २२ वर्ष हेटौँडा
३३) प्रकाश धामी – २७ वर्ष – कैलाली
३४) सही अहमद – २० वर्ष – चन्द्रागिरी
३५) कपिल श्रेष्ठ ३० वर्ष – काठमाडौँ
६६) विजय अधिकारी – २२ वर्ष रुकुम
३७) रुपेश कार्की २७ वर्ष – दोलखा
३८) सुहानी श्रेष्ठ १९वर्ष बर्दिया
३९) अबिक तन्डुकार २२ वर्ष काठमाडौँ
४०) अभिषेक भण्डारी १७ वर्ष बझाङ
४१) आयमान मगर २३ वर्ष धरान
४२) सागर भट्टराई – २१ वर्ष झापा
४३) आदियराज राजवंशी, २० वर्ष वीरगञ्ज
४४) सन्देश प्रधान, २७ वर्ष, नवलपरासी
४५) सोम शर्मा, ३० वर्ष बागलुङ
४६) ईश्वर ढकाल – २० वर्ष, कपुरधारा
४७) सितिश जंग परियार -२२ वर्ष- काठमाडौँ
४८) समु ढकाल ३७ वर्ष – काठमाडौँ
४९) लुसन सुब्बा – २१ वर्ष – झापा
५०. नवीन श्रेष्ठ – १९ वर्ष – संखुवासभा

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : १९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग