माइडियाको दशैँ-तिहार अफर :‘बाई एण्ड उइन जुम’ योजना सार्वजनिक « Khabarhub

माइडियाको दशैँ-तिहार अफर :‘बाई एण्ड उइन जुम’ योजना सार्वजनिक


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजि इलेक्ट्रोनिक्सले माइडियाको तर्फबाट दशैं–तिहारलाई लक्षित गर्दै ‘माइडिया बाई एण्ड उइन जुम’ योजना घोषणा गरेको छ । 

यस योजनाअन्तर्गत, उपभोक्ताहरूले माइडीयाका होम अप्लायन्स खरिद गर्दा विभिन्न अफर तथा पुरस्कार जित्ने अवसर पाउनेछन् ।

योजनाको मुख्य आकर्षणका रूपमा बम्पर लक्की ड्र: हिरो जुम १२५ सीसी मल्टी डोर Multi Door फ्रिजमा नि:शुल्क इन्डक्सन लुगा धुने मेसिन, वासिङ मेसिनमा नि:शुल्क एरियल ६ किलोग्राम लगायत अन्य सुविधा रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार सामान खरिद पश्चात् क्युआर कोर्ड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्रमा सहभागी हुन सकिने छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ५८ बजे

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष

मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा

एजेन्सी– कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा